सभापति लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबिओको फोन
Artharajniti ~ काठमाडौं। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सोमबार बिहान टेलिफोन संवाद गरेका छन्। संवादका क्रममा रुबिओले भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जानकारी दिएको छ। रास्वपाका अनुसार रुबिओले बाढी प्रभावितका लागि थप सहयोग गर्न अमेरिका तयार रहेको […]
