“निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैन” : का. प्रमुख निर्वाचन आयुक्त
Artharajniti ~ निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् ।आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् ।निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने उनले जानकारी दिए । उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच […]
