मन्त्रिपरिषद् बैठक बस्दै

Machchapuchchre Bank

Artharajniti  ~  मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज  २ बजेका लागि बैठक बोलाएका हुन् ।  बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्