काठमाडौं र काभ्रेमा भेरोसेलको दोस्रो डोज लगाउन आजदेखि शुरू
अर्थ राजनीति ~ कोरोना भाइरस विरूद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरोसेलको दोस्रो डोज लगाइन लागेको हो । काठमाडौंमा चैत २५, २६ र २७ गते यो खोपको पहिलो डोज लगाएकालाई आज दोस्रो डोज […]
