काठमाडौं उपत्यकाको तुवाँलो हट्यो

RBB

अर्थ राजनीति ~  काठमाडौं उपत्यकामा  विगत केही हप्तायता लागेको तुवाँलो हटेको छ । केही दिनदेखि परेको वर्षा र हावा हुरीपछि काठमाडौं उपत्यकाको तुवाँलो हटेको हो । गाढा तुवाँलोका कारण काठमाडौं उपत्यकाको वातावरणमा नराम्रो असर परिरहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्