” काठमाडौंबासीलाई मेलम्चीको पानी तत्कालै उपलब्ध ” : खानेपानी मन्त्री चौधरी
अर्थ राजनीति ~ खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई मेलम्चीको पानी अस्थायी रूपमा भए पनि तत्कालै उपलब्ध गराउने बताउनुभएको छ । खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुग्नुभएका मन्त्री चौधरीले मंगलबार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा विज्ञहरूको टोलीले निरीक्षण गरेको र आफूले समेत स्थलगत निरीक्षणपछि […]
