सर्वोच्चको आदेशपछि सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयलाई स्वेच्छिक बनाउन अन्तरिम आदेश दिएपछि ४५४ प्रतिष्ठान तथा रोजगारदाता सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका छन् । सर्वोच्च अदालतले गत साउन १९ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाविरुद्ध परेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि कोषमा आवद्धताको विषय स्वेच्छिक राख्न आदेश दिएको थियो । यो दुई […]

दशैंतिहारमा हातहतियार रोक्न उपत्यकाका प्रमुख नाकामा प्रहरीको ‘डग स्निफिङ’ कार्यक्रम

अर्थ राजनीति  ~  नेपालीहरुको महान चाड दशैंतिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू भइसकेको छ ।साेमबारदेखि लागू सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायले उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कुकुरसमेत परिचालन गरेको छ । खासगरी पटाकाजन्य विस्फोटक पदार्थ र चाडपर्वको मौकामा हातहतियारसमेत प्रवेश गराउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘डग स्निफिङ’ कार्यक्रम सञ्चाल गरेको छ । […]

आजबाट १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइने

अर्थ राजनीति  ~  काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ । खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले […]

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

अर्थ राजनीति  ~  आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।दिवस […]

दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोपः मन्त्री श्रेष्ठ

अर्थ राजनीति   ~  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ  । उनले भने, “बालबालिकाका […]

काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ । विद्यालयले बुझाएको कार्ययोजना अनुसार […]

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खोल्ने तयारी

अर्थ राजनीति  ~  चितवन राष्ट्रिय निकुञ्जले अर्को सातादेखि जिप सफारी खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी र वर्षासमेत कम भएको तथा व्यवसायीहरुले अनुरोध गरेका कारण जीप सफारी खोल्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । अधिकारीका अनुसार असोज १२ गतेसम्म निकुञ्ज भित्र पर्यटकहरुका लागि जिप सफारी खोल्ने गरी तयारी अघि […]

विद्यालय धमाधम खुल्न थाले, बालबालिकालाई खोप कहिले ?

अर्थ राजनीति  ~  कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने चेतावनी विज्ञहरुले दिँदै आएको अवस्थामा विद्यालयहरु धमाधम खुल्न थालेको छ । हिन्दुहरुको महान् चाड बडा दसैँका लागि तीन सातामात्र बाँकी रहँदा काठमाडौं उपत्यकासँगै देशका ठुला शहरमा विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु हुन थालेको छ । त्यसो त, सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा […]

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

अर्थ राजनीति ~  असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू […]

अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध

अर्थ राजनीति  ~  अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई […]