प्रधानमन्त्री प्रचण्डले आज कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने
अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा मंगलबार कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री बनेपछि पहिलो पटक सचिवहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले मंगलबार थप सचिवहरू तथा विभागीय प्रमुखहरूका कुरा सुनेपछि निर्देशनात्मक सम्बोधन गर्नु हुने भएको हो ।प्रधानमन्त्री प्रचण्डको सम्बोधन चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको […]
