” आफ्नो भविष्य हेरेर मतदान गर्नुहोस् ” : प्रकाशमान सिंह
अर्थ राजनीति ~ नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्।संविधानको रक्षा गर्ने र त्याग र तपस्याबाट आएका तथा प्रगतिको पथमा लैजान सक्ने उम्मेदवार हेरेर मतदान गर्न उनले आग्रह गरेका छन्। गणेशमान सिंहको १०८ औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वमा […]
