भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ यातायात कार्यालयमा

Machchapuchchre

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयको अनुगमन गरेका छन्। सेवाग्राहीको अत्यधिक चाप रहने यातायात कार्यालय, एकान्तकुनामा मंगलबार बिहान अनुगमन गरेका हुन्। उनले जनतालाई सहज हुने तरिकाले छिटो छरितो रूपमा काम गर्न निर्देशन समेत दिएका हुन्। उनले सेवाग्राहीलाई छिटो छरितो सेवा र सुविधा दिन यातायात कार्यालय प्रमुखलाई आग्रहसमेत गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्