देउवालाई नेतृत्व छाड्न नेताहरुको सार्वजनिक मञ्चबाटै दबाब
Artharajniti ~ नेपाली कांग्रेसमा महासमिति बैठकका लागि जिल्ला जिल्लामा सम्मेलन जारी छ। लुम्बिनी प्रदेशमा भएको प्रदेश सम्मेलनमा भने नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध आवाज बुलन्द पार्न थालेका छन्। शुक्रबारमात्र संस्थापनइतरका नेता डा. शेखर कोइरालाले नवलपरासी पश्चिम पुगेर घुमाउरो पारामा देउवाले ससम्मान नेतृत्व छाड्नुपर्ने बताएका थिए। ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा […]
