३ अर्ब १३ करोड ट्रेजरी रिन्यू गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । सोमबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । यसअघि बैंकले भदौ ६ गते चार किसिमका ट्रेजरी गरी कुल १२ अर्ब […]

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

अर्थ राजनीति  ~  साताको पहिलो कारोबारको दिन हिजो आइतबार नेप्से परिसूचकमा गिरावट आएको हो । आइतबार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको थियो । यस दिन कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख […]

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

अर्थ राजनीति ~  नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थी र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ । बैंकको अनुसन्धान […]

बैंकको स्प्रेड रेट बढ्यो , महँगिदै बैंकिङ कर्जा

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभावसँगै बैंकिङ कर्जा पनि महँगिदै गएको छ । लगानीयोग्य स्रोतको अभाव भएपछि बैंकहरुले स्रोत संकलनका लागि निक्षेपमा दिंदै आएको ब्याजदर बढेसँगै बैंकिङ कर्जा पनि महँगिन पुगेको हो । यस्तै बैंकहरुमा लगानीयोग्य स्रोतको अभाव हुँदा निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) पनि बढाएको छन् । जसले […]

नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ राजनीति  ~   नेप्सेमा ३ करोड कित्ता सेयर सूचीकृत भएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर धितोपत्र बजारमा मंगलबार सूचीकृत भएको हो। सूचीकृत भएको सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। एनटिसीले आर्थिक वर्षको  २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको ४० प्रतिशत लाभांश आफना सेयर धनिहरुलाई  वितरण गरेको थियो। […]

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बिहीबार ७ दिन अवधिको रिपो जारी गर्दै राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । बैंकहरुमा तरलताको समस्या भएपछि रिपो मार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा उक्त रकम पठाउन लागेको राष्ट्र बैंकका प्रवक्ता डा. […]

लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहको निरन्तरता

अर्थ राजनीति  ~  लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहलाई निरन्तरता दिएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले ४ वर्षका लागि शाहलाई निरन्तरता दिने निर्णय गरेको हो। लक्ष्मी बैंकले पछिल्ला दिनहरुमा संस्था भित्रैबाट नेतृत्व चयन गर्ने गरेको छ। यसअघि सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए। सुमन जोशीले बैंक छाडेपछि भित्रैबाट खालिङलाई नेतृत्व दिइएको थियो। […]

ब्याजदर वृद्धिले बैंकहरुको नाफामा संकुचन आउने त्रास

अर्थ राजनीति  ~  आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कसिलो वित्तीय नीति लिएको छ । केन्द्रीय बैंकले कर्जा नियन्त्रणसँगै बैंकिङ ब्याजदर वृद्धि गर्दै तरलता व्यवस्थापन, विदेशी मुद्राको सञ्चितिको चापमा कमी र बजार महँगी (मुद्रास्फीति) समेत नियन्त्रणमा राख्ने रणनीति बनाएको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरको लक्ष्य भेट्न समेत मौद्रिक नीतिले निकै राम्रो सपोर्ट गर्ने […]

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । धरपक्कडका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । […]

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको लण्डनमा अन्तरक्रिया

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा […]