“राष्ट्र बैंकमा हस्तक्षेप हुँदैन, बैंकको ब्याजदर घट्दै गएको छ ” : अर्थमन्त्री पौडेलले
अर्थ राजनीति ~ उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीव्रताका लागि आफूहरु लागेको बताए ।उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ […]