धनुषामा युवकलाई ठक्कर दिने टिपरको चालक पक्राउ
काठमाडौं । अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको घटनामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो । शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, […]
