उपत्यकाका व्यवसायीलाई विप्लव समूहको नाममा धम्क्याउने गिरोह समातियो

अर्थ राजनीति ~ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेता भएको बताएर उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्न खोजेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा नुवाकोटका विन्तोष सिलवाल (सुनार), रामेछापका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट […]

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

थप २७३९ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ छिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । देशभर […]

खुल्यो बेनी बजार

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो […]

काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गयो

अर्थ राजनीति ~ काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ३१ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ३१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं र मोरङका ५/५ जना, ललितपुरका ४ जना, बर्दियाका ३ जना, झापा, उदयपुर र रुपन्देहीका २/२ जना, सुनसरी, तेह्रथुम, सिराहा, भक्तपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय […]

डोल्पामा आठ महिनापछि खुल्न थाले विद्यालय

अर्थ राजनीति ~ गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका छन । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि […]

अझै हटेको छैन सवारी साधनमा जोरबिजोर प्रणाली

अर्थ राजनीति ~ सरकारले पछिल्लो पटक साउन २२ गतेबाट लागू गरेको काठमाडौं उपत्यकाभित्रको जोरबिजोर प्रणाली अझै हटाएको छैन । अन्य क्षेत्र निर्वाधरूपमा खुले पनि सवारी साधनको जोरबिजोर प्रणाली भने अझै लागू छ । अहिले पनि जोरबिजोरको अवज्ञा गरेर सवारी साधन गुडाएमा कारबाहीमा परिन्छ । नियम अहिले पनि लागू छ। कसैले नियम नमाने हामी सवारी साधन […]

कोभिडविरुद्ध प्रभावकारी खोप तयार

अर्थ राजनीति ~ अहिले सम्म कोरोना भाइरसको भ्याक्सिन धरै देशले बनाएका छन तर ति भ्याक्सिनले खासै त्यस्तो राम्रो काम भने गर्तेको थिएन । अहिले आएर सबैभन्दा प्रभावकारी कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भएको छ । कोभिड-१९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको प्रारम्भिक विश्लेषणले देखाएको छ । पीफिजर र बायोएनटेकले यस खोपको सफलतालाई लिएर […]

खातामा रकम नभएको कुरा जानकारी भएपनि झुक्याउन खोजेको सत्यनारायण रौनियार पक्राउ

अर्थ राजनीति ~ खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियार पक्राउ परेका छन् । दुई पटक उच्च अदालत पाटनबाट सजाय सुनाइएका रौनियारलाई प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । रौनियार विरुद्ध मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए । दुबै जनाले रौनियारलाई सापटी भन्दै रकम दिएका थिए । […]