कोभिडविरुद्ध प्रभावकारी खोप तयार

Machchapuchchre

अर्थ राजनीति ~ अहिले सम्म कोरोना भाइरसको भ्याक्सिन धरै देशले बनाएका छन तर ति भ्याक्सिनले खासै त्यस्तो राम्रो काम भने गर्तेको थिएन । अहिले आएर सबैभन्दा प्रभावकारी कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भएको छ । कोभिड-१९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको प्रारम्भिक विश्लेषणले देखाएको छ । पीफिजर र बायोएनटेकले यस खोपको सफलतालाई लिएर विज्ञान र मानवताको युगान्तकारी दिन भएको व्याख्या गरेका छन् । यी दुई कम्पनीले नै खोप तयार पारेका छन । ६ मुलुकका ४३ हजार ५ सय मानिसमा यो खोपको परीक्षण गरिएको हो जसले कुनै समस्या देखाएको छैन कोरोना संक्रमण मानिसहरुलाई । महिनाको अन्त्यसम्म यी कम्पनीले आपतकालीन रूपमा यसलाई प्रयोगमा ल्याउने योजनासहित अनुमतिका लागि निवेदन दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्