पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ३१ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ३१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं र मोरङका ५/५ जना, ललितपुरका ४ जना, बर्दियाका ३ जना, झापा, उदयपुर र रुपन्देहीका २/२ जना, सुनसरी, तेह्रथुम, सिराहा, भक्तपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्