बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

अर्थ राजनीति ~ बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना चाहि घाइते भएका छन् । झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् । स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको […]

बालुवाटारमै बोलाइयो नेकपा सचिवालय बैठक

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । तर मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको […]

वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद्को सदस्यमा नियुक्त

अर्थ राजनीति ~ वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन । श्रेष्ठलाइ  राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार परिषद्को सदस्यमा नियुक्त गरेकी हुन् । न्यायाधीश नियुक्ति र आचरणसम्बन्धी अनुगमन गरी कारबाही गर्ने निकाय न्यायपरिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहन्छन् भने संघीय सरकारका कानुन, न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने वरिष्ठ अधिवक्ता […]

अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति

अर्थ राजनीति ~ स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अब नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्ययन निकायसँग उडानसम्बन्धी नियम बनाएपछि उडान सुचारु हुनेछ ।

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउदो  पुस १ गतेदेखि खुला गरिने

अर्थ राजनीति ~ गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउदो  पुस १ गतेदेखि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको छ […]

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना प्रक्राउ

अर्थ राजनीति ~ कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाइ प्रहरीले  पक्राउ गरेको  छ। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ रहेका  छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण  १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।कास्कीका ४, ललितपुरका २, काठमाडौं, सिन्धुली, काभ्रे, धादिङ, स्याङ्जा र कञ्चनपुरका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

सरकारले ३९६ स्थानीय तहमा एकसाथ अस्पतालको शिलान्यास गरिँदै

अर्थ राजनीति ~ सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण […]

बालिका बलात्कारको आरोपमा दुई जना युवा पक्राउ

अर्थ राजनीति ~ पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवालाइ प्रहरीले  पक्राउ गरेका  छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । कास्कीका २ जना, धनुषा, महोत्तरी, काठमाडौं, ललितपुर र धादिङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय  र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।