गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउदो  पुस १ गतेदेखि खुला गरिने

Machchapuchchre

अर्थ राजनीति ~ गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउदो  पुस १ गतेदेखि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको छ ।  भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ । अब पुस १ गतेबाट भक्तजनहरुले पशुपति मन्दिरमा गएर पुजा गर्न पाउने  छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्