नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश गर्यो
अर्थ राजनीति ~ नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो बैंकले ०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो। मुलुकको पूर्वाधारहरूका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो। २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब […]
