कालोसूचीमा ऋणीको सङ्ख्या दैनिक बढ्दै
अर्थ राजनीति ~ विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंकबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा पर्ने गरेका छन् । कर्जा सूचना केन्द्रले प्रकाशित गरेको सूचीमा कालो सूचीमा पर्नेहरूको सङ्ख्या दैनिक बढिरहेको देखिन्छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षदेखि हालसम्म ४ […]