सुन तोलामा २ सय रुपैयाँ बढ्यो, आज प्रतितोला ९८ हजार १ सय
अर्थ राजनीति ~ साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। अघिल्लो दिनको भन्दा २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन तोलामा ६ सय घटेर सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ भएको थियो। जेठ लागेयता सुन महँगिदा […]
