५७.३ मेगावाटको जलविद्युत आयोजनामा पाँच बैंकले ८ अर्बको लगानी गर्ने
अर्थ राजनीति ~ हाइड्रो भिलेज प्रा.लि.ले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण आरम्भ गरेको ५७.३ मेगावाटको जलविद्युत आयोजनामा ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच २०७९ कार्तिक २१ गते सोमबारका दिन लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मि प्रति […]