भुवन दाहालद्धारा नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार ग्रहण
अर्थ राजनीति । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार सम्हालेका छन् । उनि सर्वसम्मत चयन भएका हुन् । यस अघि नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना असोसिएसनको अधक्ष थिए । संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन भएका छन् । त्यस्तै संघको […]
