सिन्धुलीमा स्कार्पियो सडकबाट २० मिटर तल खस्यो
ARTHARAJNITI ~ सिन्धुलीमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बुधबार बिहान करिब साढे ८ बजे काभ्रेबाट रामेछापतर्फ गइरहेको स्कार्पियो सुनकोसी गाउँपालिका– ३, गणेशथानस्थित बीपी राजमार्गमा अनियन्त्रित भई सडकबाट झण्डै २० मिटर तल खस्दा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा काभ्रेको बेथानचोक गाउँपालिका– १ का २८ वर्षीय रोमबहादुर योञ्जन, […]
