मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने हिरालाल प्रहरीको नियन्त्रणमा
अर्थ राजनीति ~ मलेसिया पठाइदिन्छु भन्दै सोझा जनतासंग ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका ५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम […]
