एमाले सांसदहरू सरकारप्रति आक्रामक
अर्थ राजनीति ~ प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शान्ति सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् । सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई […]