” न्यायालयमा विकृति र विसंगतिको शुरूआत न्यायाधीश नियुक्तिबाटै “: मन्त्री शर्मा
अर्थ राजनीति ~ कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले न्यायालयमा विकृति र विसंगतिको शुरूवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गरेका छन्। आईतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई […]