चीनको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा
अर्थ राजनीति ~ चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको द्विपक्षीय भेटमा चीनका विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन् । आधिकारिक जानकारी अनुसार बुधबार चीनको छिङदाओमा नेपाल–चीन द्विपक्षीय भेटवार्ता भएको छ । वार्ताका क्रममा दुवै पक्षले नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहयोगको व्यापक […]