” राजा ल्याउन खोज्ने चेष्टा नगरे हुन्छ ” : अध्यक्ष नेपाल
Artharajnii ~ नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको बताए । उनले भने सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा […]
