डिजिटल कारोबार गर्न सुझाव

अर्थ राजनीति । बैंक तथा वित्तीय संस्थाहरु भने चाहि बन्द नहुने भएका छन र बैंकिङ सेवा नियमित सुचारु  गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् । अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने जानकारी छ । बैंकका […]

सनराइज बैंकका उपभोक्ताले आइफोने र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

अर्थ राजनीति । सनराइज बैंकका उपभोक्ताले अब किस्तामा मोबाइल किन्न पाउने भएका छन । सनराइज बैंक र आइफोनको अधिकारिक बिक्रेता ओलीज स्टोर प्रालिबीच सम्झौता भएको छ । संझौता पत्र अनुसार सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस मोबाइल साथै म्याक बुक ० लगायतका विधुतीय सामान शुन्य प्रतिशत ब्याजदरको किस्तामा किन्न […]

पैसाबाट कोरोना संक्रम हुने सम्भावना बढी

अर्थ राजनीति  । कोरोना भाइरसको संक्रम दिनदिनै बढ्ने क्रम जारि छ  । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले गर्दा हजौरौ मानिसले ज्यान घुमाइसकेका छन  । विभिन्न माध्यबाट सर्ने यो भाइरस पैसाको माध्यमबाट पनि सर्न सक्ने जोखिम देखिएपछी चीनमा फाल्गुन महिनामा ८४ हजार करोड रुपैयाँ जलाएर नष्ट गरिएको थियो  । पैसाको माध्यमबाट कोरोना सर्न सक्ने हुदा […]

माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, सन्तोष कोइराला कामु सिइओ

अर्थ राजनीति । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा बाहिरिएका छन् । शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन् । कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन् । माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए । त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए । शर्मालाई चार […]

गुड्विल फाइनान्स लिमीटेडको ऋणपत्र बिक्री खुला

अर्थ राजनीति । गुड्विल फाइनान्स लिमीटेडले रु. २५ करोड रुपैयाँबराबरको ऋणपत्र आज बिक्री खुला गरेको छ । वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको डिवेञ्चर–२०८३ का इकाइ बिक्री खुला गरिएको हो । ऋणपत्रका इकाइहरुमा छिटोमा चैत २ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । एनआइबिएल एस क्यापिटल लिमीटेडले ऋणपत्रको निष्कासन तथा बिक्री […]

प्राईम बैंकले,कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने

अर्थ राजनीति । आगामी २९ गतेबाट प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने लागेको छ । प्रणाली मिलाउनु पर्ने भएकाले अघिल्लो दिन दुवै बैंकको कारोबार बन्द हुने जानकारी छ  । प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो । स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास […]

गभर्नर भएमा यस्ता काम हरु गर्नेछु : चिन्तामणि शिवाकोटी

अर्थ राजनीति । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल टेलिभजन को न्युज च्यानलमा प्रतेक शनिबार राति ८ : ५० बजे प्रसारण हुने नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै तत्काल स्प्रेड दर परिमार्जन नहुने र रास्ट्र बैंक आफ्नो अडानमा अडिग रहेको बताएका छन । उनले हाल रास्ट्र बैंकको नीतिले […]

रास्ट्र बैंकको सुन निक्षेप योजना

अर्थ राजनीति । रास्ट्र बैंकको निर्देशन अनुसार अब ग्राहकहरुले बैंकमा सुन धितो राखेर ऋण लिने मात्र होइन, बैंकमा सुन जम्मा गरेर पनि ब्याज पाउने भएका छन । बैंकले न्युनतम २५ ग्रामभन्दा बढी सुन मात्र निक्षेपका रुपमा स्वीकार्ने बताइएको छ । सुनको शुद्द्ता तथा तौल मापन गर्ने छुटै संयन्त्र बैंकले तोक्नु पर्नेछ । आफुले बैंकमा जम्मा […]

लक्ष्मीप्रपन्न निरौला कृषि बैंकको अध्यक्ष पदमा नियुक्त

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक र प्रवक्ता पनि थिए । अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको व्यवस्थापन समितिका सदस्य सचिव पनि रहेका थिए । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी […]

नेपाल बैंकको ब्राण्ड एम्बेसडर: महावीर पुन

अर्थ राजनीति । वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन । हिजो उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष भएर काम गरि राखेका छन । बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा १० लाख […]