गभर्नर डा. नेपालको अन्तिम मौद्रिक समिक्षा
अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल सकिन केहि हप्ता बाकि रहेको छ । उनको कार्यकाल सकिन लागेको बेला उनले आफ्नो कार्यकालको अन्तिम मौद्रिक समिक्षा सार्वजनिक गर्ने भएका छन । मौद्रिक समिक्षामा के के विषय समेट्ने भनेर व्यवस्थापन समितिमा अघिल्लो दिन बिहान छलफल गरिएको छ । गभर्नर, डेपुटी गभर्नर र उच्च […]
