गणेश अवस्थी ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर , नविल बैंकको एजिममा नियुक्त
अर्थ राजनीति । ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थी नबिल बैंक जाने भएका छन् । नविलमा गणेश अवस्थी सहायक महाप्रवन्धक(एसिस्टेन्ट जनरल म्यानेजर)मा जान लागेका हुन् । गणेश अवस्थीले ग्लोबलमा केहि हप्ता अघि राजीनामा दिइसकेका छन् । उनको राजीनामा भने स्वीकृत भइनसकेको जानकारी छ । उनले नविल बैंकबाट अफर लेटर लिइसकेका छन् । दुई […]
