साउदी विदेशमन्त्री नेपाल भ्रमणमा
अर्थ राजनीति ~ साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउद नेपाल भ्रमणमा रहँदा कूटनीतिक मामिलाका जानकारहरूले दुई देशबीच श्रम सम्झौतालाई अन्तिम रूप दिन ढिलाइ गर्न नहुने सुझाएका छन्। झन्डै चार लाख श्रमिक कार्यरत रहेको साउदी अरब नेपाली कामदारहरूका लागि एउटा प्रमुख श्रम गन्तव्य हो। उक्त खाडी राष्ट्रसँग नेपालको सन् १९७७ मा द्विपक्षीय सम्बन्ध स्थापना […]
