भारतमा क्रिप्टो कर लगाउने विद्येयक संसदबाट पारित
अर्थ राजनीति ~ भारतमा नयाँ वित्तीय विद्येयक संसदबाट पास भएसँगै डिजिटल सम्पत्तिमा कर लगाउन बाटो खुलेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट २०२२ मा भर्चुअल डिजिटल सम्पत्ति (भीडीए) अर्थात् क्रिप्टोकरेन्सी र एनएफटीलाई करको दायरामा ल्याउने घोषणा गरेकी थिइन्। सरकारले अब यो करलाई थप कडा बनाउन प्रस्ताव गरेको छ। यस अन्तर्गत, क्रिप्टो लगानीकर्ताहरूले एउटा सम्पत्तिमा भएको […]
