बैंकहरुको अतिरिक्त प्रोभिजनिङ ४० करोडदेखि एक अर्बसम्म बढ्यो

अर्थ राजनीति  ~  कोभिडको असरले बाणिज्य बैंकहरुको ऋणको नोक्सानी ब्यवस्थापन रकम (प्रोभिजनिङ) यसपाली बढेको छ। दुई वर्षपछि स्थलगत अनुगमनमा नेपाल राष्ट्र बैंक पुगेर एक/एक फाइल हेर्न थालेपछि प्रोभिजनिङको ग्राफ ह्वात्तै बढेको हो। राष्ट्र बैंक स्रोतका अनुसार, प्रत्येक बैंकको कम्तिमा पनि अतिरिक्त ३५ देखि ४० करोड रुपैयाँका दरले प्रोभिजनिङ बढेको छ। केही बैंकहरुको एक अर्ब रुपैयाँसम्म […]

एनबी बैंक प्राप्ति पछि नबिल बैंकमा चार जना डिपुटी सिइओ हुने

अर्थ राजनीति  ~  नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरेपछि प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना र अन्य चार जना नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् । एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । भुपेन्द्र पाण्डे पूर्वाधार विकास बैंक हुँदै एन बैंक पुगेका […]

डेढ घन्टामा ५० अंकले बढ्यो नेप्से, २ हजार अंकको बिन्दु पार

अर्थ राजनीति ~  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डेढ घन्टाको अवधिमा ५० अंकको वृद्धि आएको छ । नेप्सेमा कारोबार सुरू भएदेखि साढे १२ बजेसम्मको अवधिमा उक्त सुधार आएको हो । यससँगै परिसूचक बढेर २ हजार १२ अंकमा पुगेको छ । यसक्रममा यो समाचार तयार पर्दासम्ममा ८० करोड ८७ लाख रुपैयाँ बराबरको २३ हजार २३ लाख ३ […]

राष्ट्र बैंकबाट सापटी लिएर बसीबसी ३ प्रतिशत मार्जिन खाँदै बैंक

अर्थ राजनीति  ~  बैंकहरुले राष्ट्र बैंकसँग सस्तोमा सापटी लिँदै महँगोमा ऋणपत्र खरिद गर्न थालेका छन्। उनीहरुले एक साताका लागि उपलब्ध हुने स्थायी तरलता सुविधा (एसएलएफ) लिएर २८ दिनभन्दा माथिका ऋणपत्रमा लगानी गरेर कमाइ गर्न थालेका हुन्। स्थायी तरलता सुविधाको ब्याज दर ७ प्रतिशत छ। अहिले ट्रेजरी बिलको ब्याज दर (बट्टा दर) १० प्रतिशत माथि छ। […]

धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

अर्थ राजनीति  ~  कैलालीको धनगढी विमानस्थल, धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु भएको छ । काठमाडौंदेखि धनगढीसम्म पहिलो उडान हुँदै आएकोमा मंगलबारदेखि धनगढीबाट पहिलो उडान सुरु भएको हो ।  बुद्ध एयरले धनगढीबाट पहिलो उडान सुरु गरेको जनाइएको छ । ‘काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउँथे । मंगलबारदेखि भने त्यो बाध्यताको अन्त्य भएको […]

हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

अर्थ राजनीति  ~  हिमालयन बैंकले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामग्री वितरण सम्पन्न गरेको छ । बैंकले नगरपालिकाको वडा नं. २ स्थित जनसेवा माध्यमिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम १० असारमा गरेको हो । विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिवृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन […]

ब्याजदर बढेपनि अझै नौ शीर्षकका कर्जा २ वर्षअघिको भन्दा कम

अर्थ राजनीति  ~  पछिल्लो समय ब्याजदरमा भएको वृद्धिमा चौतर्फी विरोध भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरू कर्जायोग्य पुँजी अभावमा ग्रस्त भएकाले उनीहरूले थप लागनी गर्न सक्ने अवस्था बनेको छैन। केही समयअघि बैंकहरूले निक्षेप नबढेको भन्दै मुद्दति निक्षेपको ब्याजदर समेत वृद्धि गरिरहेका थिए। तर, करिब चार महिनायता बढाइएको ब्याजदरले पनि निक्षेपमा सुधार नआएको भन्दै ब्याजदर वृद्धिलाई […]

“धनगढीबाटै पहिलो उडान हुनेछ, जहाजबारे काठमाडौँमा सोध्नु पर्दैन ” – मन्त्री आले

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्दै उनले  सुदूरपश्चिमका यात्रुले […]

दोहोरो अंकले बढ्यो नेप्से, २ घण्टामै सवा अर्बको कारोबार

अर्थ राजनीति  ~  शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो । १३ अंकमाथिले बढेको बजार आज बजार खुलेको २ घण्टामा नै सवा अर्बको कारोबार भएको छ । अन्तिम समय (१ बजे) सम्ममा ३५ […]

विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् । उनले […]