‘बैंकसँग ढुक्क भएर तरलता छ भन्ने अवस्था छैन’ : नेपाल बैंकर्स संघका अध्यक्ष केसी

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरूमा ढुक्क भएर तरलता छ भन्ने अवस्था अझै नरहेको बताएका छन् । मंगलबार संघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष केसीले बैंकहरूसँग लगानीयोग्य स्रोत केही मात्रामा रहे पनि अधिक तरलताको अवस्था भने नरहेको प्रष्ट पारेका हुन् । एक साउनदेखि सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत […]

‘पोखरा विमानस्थल सञ्चालनमा आइसक्यो, अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटक भएनन्’

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन व्यवसायीले माग गरेका छन्।विमानस्थल सञ्चालनमा आएको आठ महिना बितिसक्दा समेत एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै व्यवसायीले उक्त माग राखेका हुन्। विमानस्थल जनवरी १ देखि सञ्चालनमा छ।प्रधानमन्त्री प्रचण्ड आगामी सेप्टेम्बर २१ देखि चीन भ्रमणमा जाँदैछन्। […]

रकम ठगी गर्ने चार जना पक्राउ

अर्थ राजनीति ~ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ […]

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

अर्थ राजनीति ~ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम […]

विद्युतीय स्कुटर खरिदमा इन्भेष्टमेन्ट मेगा बैंकको सहुलियत

अर्थ राजनीति  ~  पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका विद्युतीय स्कुटरमा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै युवापुस्ताको रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन कम […]

कोशी प्रदेशसभा स् बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

अर्थ राजनीति ~ कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ । कोशी प्रदेशसभामा […]

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

अर्थ राजनीति ~ आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा […]

फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय दुहबी, सुनसरीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र […]

अभियान लघुवित्तको नाफा ९६ प्रतिशतभन्दा बढीले घट्यो

अर्थ राजनीति   ~ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ लाख २८ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रूपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको […]

वाणिज्य बैंकहरुले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर

अर्थ  राजनीति  ~  वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बिहीबार प्रकाशित नयाँ ब्याज दरमा केही बैंकहरुले ब्याज बढाउँदा केहीले स्थिर राखेका छन् भने केही बैंकले ब्याज घटाएका छन् । ब्याजदर बढाउने बैंकहरुको व्यतिगत मुद्धती खातामा अधिकतम १० दशमलव ८९ प्रतिशत ब्याज दिने भएका छन् । तर, यस्तो ब्याज एक वर्ष […]