मस्कुलर डिस्ट्रोफी : एक वंशानुगत रोग
मस्कुलर डिस्ट्रोफी भन्नाले मानवशरीरमा रहेका जिनबाट देखापर्ने विकृतिहरुको एकसमुह हो, जसले केवल मांसपेशीहरुमा सूक्ष्म परिवर्तन ल्याई यसलाई बढी मात्रामा क्षिण तथा कमजोर बनाउने गर्दछ । यो विभिन्न विकृतिको ठुलो समूह मायोपैथी भित्र निहित एक अंश हो । यस रोगमा देखिने सुरुको समस्या शरीरका मांसपेशीलाई नियन्त्रण गर्ने तत्वहरु जस्तैस्नायु, रक्तसंचार र हड्डी आदि बाहेक स्वयं मांसपेशीमा […]
