सिद्धार्थ बैंक लिमिटेडद्वारा टिच फर नेपाललाई पाँच लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ ७ गते मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकको संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहका बीच प्रदान गरे । बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि […]

हृवीप लगाएरै एमसीसी पारित गर्ने नेकपा र कांग्रेसको तयारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ र प्रमुख प्रतिपक्षी दल कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गर्न एक ठाउँमा उभिएका छन् । दुवै पार्टीका नेताहरुले हृवीप लगाएरै भए पनि प्रतिनिधिसभाबाट एमसीसी पारस गराउने तयारी थालेका छन् । काठमाडौंमा भएको एक साक्षत्कार कार्यक्रममा नेकपमा स्थायीसमिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन […]

‘रेल्वे विधेयक-२०७६’मा सत्तारुढ नेकपाका तर्फबाट ७७ वटा संशोधन

काठमाडौं । सरकारले हालै ल्याएको ‘रेल्वे विधेयक-२०७६’ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट ७७ वटा संशोधन परेको छ । जसमा रेल्वे सञ्चालनसम्बन्धी विदेशीसँगको सम्झौता सदनबाट पास हुनुपर्नेदेखि रेल सञ्चालका लागि गठन हुने संयन्त्रको संरचनामा फेरबदल गर्नुपर्नेसम्मका छन् । विधेयकमा ११० वटा दफा छन् । अधिकांश दफामा नेकपाका सांसदहरु ठगेन्द्र प्रकाश पुरी, शेरबहादुर कुँवर, […]

धादिङमा ट्रक दुर्घटना हुँदा ६ को मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । मृतकको सनाखत भएको छैन । दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए […]

कृषि विकास बैंक लिमिटेडले दियो साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा

काठमाडौँ । कृषि विकास बैङ्कले कृषि क्षेत्रमा साढे ५ अर्ब भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यविधि अनुसार बैङ्कले २५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैंया ऋण प्रवाह गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए । ५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैङ्कले प्रदेश कृषि […]

एनआईसी एशिया बैंकद्वारा दोस्रो त्रैमासमा अधिकांश सूचकमा छलाङ, खुद नाफा ३६ प्रतिशतले वृद्धि

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आ. व.को दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल […]

सानिमा बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकहरुले विभिन्न सेवा सुविधाहरुमा पाउने !

काठमाडौं । सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्वास्थ्य उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका […]

दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, […]

नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णसंगको अन्तवार्ता  (भिडियो)

  अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले  नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य  र  दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै आफु चार्टर अक्काउण्टेन भएको नाताले बैंकिंङ् क्षेत्रमा अडिट कसरी गर्दा ठिक हुन्छ भन्ने कुरामा समेत जानकारी […]

सभामुखमा अग्नी सापकोटाको एकल उम्मेदवारी, १२ गते निर्विरोध निर्वाचित भएको घोषणा हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको […]