बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण, १२ वटा बैंक ए वर्गमा

अर्थ राजनीति । नेपाल स्टक एक्सचेञ्ज धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत बैंकहरुको दोस्रो त्रैमासको अध्यावधिक वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ए वर्गमा १२ बैंक परेका छन् जस मध्ये  सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक,  कुमारी बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, माछापूच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, […]

नेपाल टेलिभिजनमा ९७ कर्मचारीको माग

अर्थ राजनीति । सरकारी संचारमाध्यम नेपाल टेलिभिजनमा विभिन्न पदमा ९७ कर्मचारीको माग गरेको छ । नेपाल टेलिभिजनमा चौथों तह देखि सातौं तहसम्मका पदआपूर्तिको लागि ९७ कर्मचारी माग गरेको छ । सातौं तहमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता र इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । यो पदका लागि १,१ र ३ जना मागेको जानकारी छ […]

राष्ट्र बैंकका चार कार्यकारी निर्देशकको अवकाशपछि कार्यकारी निर्देशकको पदमा नयाँ कर्मचारी

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, सुनिल उदास ,सरिता भट्ट र महेश्वरलाल श्रेष्ठले अवकाश पाएका छन् । कार्यकारी निर्देशकले अवकाश पाए पछी , राष्ट्र बैंकमा चार वटा कार्यकारी निर्देशकको पद खाली भएको छ । कार्यकारी निर्देशकमा वरियताका आधारमा बढुवा गरिने नियम छ । जसअनुसार, उदास र अधिकारीको ठाउँमा रेवति […]

गत वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी अत्याधिक ( भिडियो )

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकले जारि गरेको मूल्य बृद्दीको तथ्याँक अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी दोबरले बढेको छ  । यो वर्षको पाच महिनामा गत वर्षको तुलनामा मूल्य बृद्दी ६.५५% ले बढेको हो  । गत वर्ष दैनिक उपभोग्य सामानको मूल्य बृद्दी ३.७१% रहेकोमा अहिले यो बढेर, ९.३७% पुगेको छ  ।

सभामुख निर्वाचित नगर्न माग गर्दै अग्नि सापकोटाबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ । कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । […]

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटद्वारा एकाएक सामुहिक राजिनामा (पत्रसहित)

काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजिनामा बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्। उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा […]

चीनको नयाँ वर्षमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन् । राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति […]

प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी

दाङ । प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । दाङको घोराहीमा सम्पन्न प्रदेश ५ को राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी नेकपाका उम्मेद्वारहरु बाँयाबाट […]

प्रदेश २ को राष्ट्रिसभामा नेकपा-राजपा गठबन्धन विजयी

जनकपुर । राष्ट्रियसभाका रिक्त ४ पदका लागी प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा नेकपा-राजपा गठबन्धन विजयी भएको छ । साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ […]

महालक्ष्मी विकास बैंक लिमिटेड र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. सँग माघ ८ गते (बिहिबार) एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गर्नु भएको हो । उक्त […]