बैंकका सम्पूर्ण शाखा आइतबारदेखि खुल्ने

अर्थ राजनीति — बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुँदै छन् । चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २/३ घण्टा मात्र सेवा दिइरहेका थिए । लकडाउनको अवधिमा खुलेका बैंकका शाखामा पनि निकै न्यून मात्र ग्राहक आउने गरेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह […]

एक जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति – शुक्रबार नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा अब संक्रमितको संख्या १०२ जना पुगेको छ । हालसम्म ३० जना कोरोना संक्रमित भने निको […]

संघीय संसदको बजेट अधिवेशन सुरु

अर्थ राजनीति – संघीय संसदको छैटौं अधिवेशन सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक बसेको हो । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । शुक्रबारको बैठकमा छैटौं अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद […]

आजबाट संघीय संसदको बजेट अधिवेशन

  अर्थ राजनीति –  सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार […]

रोकिएन संक्रमित थपिने क्रम; एकै दिन ९६ हजार भन्दा बढी थपिए, यस्तो छ पछिल्लो अवस्था

अर्थ राजनीति – कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७२० पुगेको छ । पछिल्लो एकै दिनमा ९६ हजार ७७५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३९ लाख १७ हजार ५३२ पुगेको छ । हालसम्म १३ लाख ४४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । […]

कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो

अर्थ राजनिती – नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो। बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ। उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता […]

चितुवासँग लडेर छोरालाई बचाउने साहसी बुबा

  अर्थ राजनीति – तनहुँका एक साहसी बाबुले छोरालाई आक्रमण गर्न आएको चितुवासँग लडेर छोरालाई बचाउने मात्रै नभई नरभक्षी चितुवालाई मार्न समेत सफल हुनु भएको छ । भानु नगरपालिका–४ चुँदीकुमाल गाउँका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमालले छोरालाई झम्टिन आएको चितुवालाई छेकेर छाेराकाे उद्धार गर्नुभएको हो । चितुवाको आक्रमणबाट कुमाल पनि घाईते हुनुभएको छ । […]

विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु, अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि

अर्थ राजनीति –  कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो । […]

चार लाखभन्दा बढी स्वदेश फिर्न इच्छुक, १ लाख १२ हजारलाई तत्कालै उद्धार गर्न आबस्यक

अर्थ राजनीति –  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश […]

शान्तिको कामना सहित आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रिको आग्रह

अर्थ राजनीति – प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै […]