नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए […]

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

अर्थ राजनीति ~ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। काठमाडौंमा […]

नेकपा स्थायी कमिटी बैठक आज पुन बस्दै: प्रधानमन्त्री ओली को जवाफको प्रतिक्षामा ?

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटीको बैठक आज पनि वस्दैछ । हिजो वसेको स्थायी कमिटीको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने माग औपचारिक रुपमा प्रवेश भएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका हुन् । सोमबार मदन जयन्तीको अवसरमा आयोजित […]

नेकपाको स्थायी कमिटीको बैठकमा आज के–के भयो ?

अर्थ राजनीति ~ त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएकाे पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको […]

मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण, कुल संख्या १३ हजार ५ सय ६४ पुग्यो

अर्थ राजनिती ~  नेपालमा  मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा  कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

एमसिसी अनुमोदन गर्ने समय आज सकिदै, अब सम्झौता के हुन्छ ?

अर्थ राजनीति ~ संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गराइ कार्यान्वयनमा लैजान नेपाल सरकार असफल भएको छ। सन् २०१७ मा एमसिसी सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि एमसिसी र नेपाल सरकारले २०२० जुन ३० अर्थात् मंगलबारभित्रमा संसदबाट सम्झौता अनुमोदन गराइ कार्यान्वयनमा लैजाने सहमति गरेका थिए। त्यसअनुसारको काम हुन सकेन। सत्तारुढ नेकपा भित्रको एउटा समूहले एमसिसी […]

पुन साउन ७ गते सम्म लकडाउन लम्ब्याउने निर्णय

अर्थ राजनीति ~  सरकारले साउन ७ गते सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। असार १ गते देखि लकडाउन खुकुलो गरेको सरकारले लकडाउन कायम रहेको तर जनजीवन सामान्य बनाउन मात्रै खुकुलो गरिएको बताएको थियो। तर सरकारले कहिलेसम्म लकडाउन जारी रहन्छ भन्ने कुरा बताएको थिएन। यस्तै, सरकारले हवाई उडान पनि ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको […]

उपत्यकामा थप आठसहित ४६८ सङ्क्रमित, जम्मा १३ हजार २४८ पुग्याे

अर्थ राजनीति ~ कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।  थप १२१ डिस्चार्ज भएका छन् । […]

नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको छ, तर त्यस्तो सपना नदेख्न चेतावनी: प्र.म ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने खेल शुरु भएको बताएका छन्। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले भारततिर इंगित गर्दै आफूलाई हटाउन दूतावासदेखि होटलसम्म खेल शुरु भएको बताएका हुन्। ओलीले आफूलाई पदबाट हटाउने सपना नदेखेपनि हुनेसमेत बताए। नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको ओलीको आरोप छ। […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

अर्थ राजनीति ~ नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक […]