शृंखलाको उपाधि बिजेता नेपाल, सर्वोत्कृष्ट खेलाडी दिपेन्द्र
अर्थ राजनीति ~ सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृंखलाको उपाधि जितेको हो। नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । […]