सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सङ्घका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो । इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन […]

हार्दिक बधाइ तथा शुभकामना

अर्थ राजनीति ~ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् समाजसेवी श्री दुर्लभ थापा, भक्तपुर क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित हुनु भएको छ, उहाँका निकट्तम प्रतिदन्दी नेकपा एमालेका नेता एवम् पुर्वमन्त्रि महेस बस्नेत हुनुहुन्थ्यो । लामो समय देखि नेपाली काँग्रेस सँग आवद्द भइ राजनीतिक रुपमा सक्रिय माननीय दुर्लभ थापाको समाज रुपान्तरणमा राजनैतिक जिवन सफल र […]

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, भागवण्डाबारे छलफल

अर्थ राजनीति  ~  सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । साेमबार बिहान बस्ने बैठकले चुनावी तालमेलको मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ । यसअघि आइतबार बसेको बैठकमा भागवण्डाबारे छलफल भएपनि सहमति जुटुन सकेकाे थिएन । गठबन्धनमा आवद्ध दलहरुले देशका ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् । कांग्रेस […]

केपी ओलीको पार्टी एमालेलाई धुलो चटाउछौं : माधव नेपाल

अर्थ राजनीति  ~ नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलो चटाउने चेतावनी दिनुभएको छ । सोमबार सुनसरीको इटहरीमा आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले उक्त चेतावनी दिनुभएको हो । अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्ह प्रति जनताको आकर्षक बढेकाले […]

शृंखलाको उपाधि बिजेता नेपाल, सर्वोत्कृष्ट खेलाडी दिपेन्द्र

अर्थ राजनीति  ~ सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृंखलाको उपाधि जितेको हो। नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । […]

श्रीलंकामा मन्त्रिपरिषद्का सबै सदस्यको सामूहिक राजीनामा संगै, केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

अर्थ राजनीति  ~ बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ […]

एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो । एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने […]

जनगणना सुरु हुँदै, कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि गणना गरिने

अर्थ राजनीति  ~ हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा पत्रकार सम्मेलनगरि जानकारी दिइएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै […]

जनकपुरसहित मिथिला क्षेत्रमा छठपर्वको रौनक

अर्थ राजनीति  ~  मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । छठ पर्वको मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका […]

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय चयन भएका छन् । उनी कृषि विकास बैंकका सिइओ हुन् ।उनी निर्विरोध भएका हुन् । त्यसैगरी उपाध्यक्षमा एनएमबि बैंकका सीइओ सुनिल केसी, तथा सदस्यहरुमा लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह, मेगा बैंकका सीइओ अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सीइओ दीपककुमार देव, माछापुछ्रे बैंकका सीइओ सन्तोष कोइराला, सनराइज […]