राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रसँग लगाइ भाइटिका

Machchapuchchre

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ ।

भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्