लघुबित्तको ब्याजदर अब उल्लेख्य मात्रामा घट्छ : डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल रास्ट्र बैंक (भीडियो)

अर्थ राजनीति ~ नेपाल रास्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले यसपाली  क्रान्तिकारी मौद्रिक नीति आएको बताउदै ठुलो मात्रामा सस्तो दरमा पुनर्कर्जाको ब्यबस्था गरिएको ले आगामीदिनमा लघुवित्तको ब्याजदर  उल्लेखीय रुपमा घट्ने दाबि गर्नु भएको छ, र मर्जरलाइ बिशेस प्राथमिकतामा राखिएको समेत उल्लेख गर्नु भएको छ ׀  ‘मर्जर पनि भन्ने अनि लाइसन्स पनि निरन्तर बाँडी रहने’ […]

बालकोटमा ओलीको ठट्टा : प्रचण्डसँग जेरीजस्तै गुलियो ‘मिटिङ’ भयो ! अब साढे २ वर्षपछिमात्र बालकोट फर्किन्छु

अर्थ राजनीति ~ पार्टीका शीर्ष तहका सबैजसो नेता, सचिवलाय, स्थायी कमिटी र केन्द्रीय कमिटीसमेतका नेताले पद त्याग्न दबाब दिइरहेका बेला प्रधानमन्त्री केपी ओलीले अढाई वर्ष त्यस्तो आश नगर्न सन्देश दिनुभएको छ । सोमबार अचानक भक्तपुरको बालकोटस्थित आफ्नै निवास पुग्नुभएका प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले आफू अढाई वर्षपछि स्थायी रुपमा बस्ने […]

काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति ~  कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार […]

प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना पुष्टि

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिका–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यमा कोरोना पोजेटिभ देखिएको हो। आचार्यको परिवारका सदस्यहरुको हिजो आइतबार कोरोना जाँच गरिएको थियो। जसमा आचार्यसहित तीनजनाको रिपोर्ट पोजेटिभ भएको हो। तीनैजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी […]

बालुवाटारमा ओली-प्रचण्ड बार्ता जारि, सुवास नेम्वाङ र झलनाथ खनाल पनि सहभागि

अर्थ राजनीति ~  नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता जारी छ। केही दिन अवरुद्ध भएको दुई अध्यक्ष बीचको भेटवार्ता आइतबार देखि शुरु भएको छ। १३ साउनमा दुवै अध्यक्षले स्थायी कमिटी बैठकबारे छुट्टा–छुट्टै निर्णय लिएपछि टेलिफोन सम्वाद समेत बन्द भएको थियो। तर, आइतबार बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता […]

पर्सामा आजदेखि अनिश्चितकालीन कर्फ्यु (बिज्ञप्ति सहित)

अर्थ राजनीति ~  पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो। थपिएका संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्। आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा यसरी ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला […]

उपत्यकामा फेरी लकडाउन हुने, स्वास्थ्य मन्त्रीको घुमाउरो संकेत !

अर्थ राजनीति ~  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकालले काठमाडौं उपत्यकामा कुनैपनि बेला कोरोना संक्रमणको भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभएको छ । उहांले अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने बताउनुभएको हो । मन्त्री ढकालले बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा […]

साक्षीसहित दुई अध्यक्षबीच ३ घण्टा लामो वार्ता , ठोस सहमति भने केहि भएन

अर्थ राजनीति ~   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच साक्षीसहित बसेको वार्ता सम्पन्न भएको छ । करिब तीन घण्टा लामो बैठक बसेको   अध्यक्षद्वयका सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग वार्ता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुग्नुभएको थियो । साउन १३ गते अध्यक्ष प्रचण्ड […]

पेट्रोलमा पुन प्रतिलिटर दुई रुपैयाँले मूल्य वृद्धि

अर्थ राजनीति ~  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रुपैयाँले वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर […]

पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीको परिवारमा पनि संक्रमण

अर्थ राजनीति ~  वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा संक्रमण पुष्टी भएको हो । यो संगै पर्सामा आज मात्रै १४ महिला ३१ पुरुष सहित ४५ जना […]