नेपालको आँखामा छारो हाल्न भारतले सार्वजनिक गर्यो दोस्रो नक्सा, फेरी चौतर्फी विरोध सुरु
काठमाडौं । भारतले सार्वजनिक गरेको नयाा नक्सामा नेपाली भूभाग कालापानी र लिम्पियाधुरा पनि आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि नेपालमा यसको विरोध चर्किएपछि भारतले दाेस्रो नक्सा सार्वजनिक गरेको छ । भारतले सार्वजनिक गरेको दास्रो नक्साको पनि विरोध शुरु भएको छ । भारतले दोस्रो पटक सार्वजनिक गरेको नक्सामा पहिला कै नक्सामा रहेको काला नदी शब्द मात्रै मेटेर […]