पत्रकारलाई गाडीले ठक्कर दिएर मुख्यमन्त्री शाहीका सल्लाहकार फरार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्मा आफैँले चलाएको कर्णाली प्रदेशको ०२००१ झ ००१६ नम्बरको गाडीले भे ८ प २९४६ नम्बरको मोटरसाइललाई ठक्कर दिएर फरार भएका छन् । मुख्य मन्त्री शाहीका सल्हाकार शर्मा वीरेन्द्रनगरस्थित बुद्धपथ चोकमा विपरित दिशाबाट आएको उक्त मोटरसाइकललाई ठक्कर दिएर भागेका हुन्। राज्यको मुख्य मन्त्रीको सल्हाकार जस्तो जिम्मेवार […]