सिभिल बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला, कहाँ जाने भर्न ?

काठमाडौं । सिभिल बैंक लिमिटेडको मंगलबार (मंसिर २४ गते) देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बैंकको उक्त लिलामी सेयरमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन पाउनेछन् । उक्त सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् भने यसमा न्यूनतम भाउ १०० रुपैयाँ रुपैयाँ छ । […]

विभाग संख्या थप गर्ने विषयमा कांग्रेसभित्र अझै जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच पार्टीको विभाग संख्या थप गर्ने विषयमा विवाद भएको छ। पार्टी सभापति देउवा विभागको संख्या थपको पक्षमा देखिएका छन् भने नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष त्यसको विपक्षमा उभिएका हुन्। त्यति मात्र होइन असन्तुष्ट पक्षीय नेताहरू १३ औं महाधिवेशन भएको ४ वर्ष पूरा हुन लागेको भन्दै विभाग गठनको […]

विरोधपछि रोकियो न्यायाधीश नियुक्तिको निर्णय

काठमाडौं। न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्ति सिफारिसमा पदमप्रसाद वैदिकको विकल्प खोज्ने भएको छ। बुधबार बसेको परिषद् बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा कसैको पनि नाम सिफारिस गर्न सकेन। यसअघि बसेको बैठकले परिषद्कै सदस्य वैदिकलाई न्यायाधीशमा सिफारिस गर्ने प्रस्तावमा विरोध भएपछि निर्णय रोकिएको थियो। न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी बोकेको न्यायपरिषद्का सदस्य वैदिकले सर्वोच्चमा रिक्त न्यायाधीशमा जाने […]

कांग्रेसभित्र भातृसंस्थाको सांगठनिक संरचना र सैद्धान्तिक विषयमा एकरुपता ल्याउन मापदण्ड तय

काठमाडौँ । नेपाली कांग्रेसले भातृसंस्था एवं शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचना र मुलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्न विधान निर्माणको मापदण्ड तय गरेको छ । केन्द्रीय कार्यसमितिको १८ भदौमा बसेको बैठकले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा बनाएको ७ सदस्यीय समितिले भातृसंस्था र शुभेच्छुक संस्थाको विधानमा एकरुपता ल्याउन १७ सदस्यीय मापदण्ड तय गरेको हो । विधानको प्रस्तावना […]

जागिरको सुवर्ण अवसर, एनसिसि बैंकले माग्यो १० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसिसि बैंक) मा जागिर खुल्ला गरेको छ । बैंकले सिनियर असिस्टेन्ट पदका लागि ५ जना र असिस्टेन्ट पदका लागि ५ जना कर्मचारी माग गरेको हो । बैंकले २ पदका लागि १० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित […]

सरोकारवालासंग सहमति गरेर गुठी विद्येयक छिट्टै अघि बढाउँछौं – मन्त्री अर्याल

काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले गुठी विद्येयक अघि बढाइने बताएकी छिन् । उनले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक अघि बढाइने स्पष्ट पारेकी हुन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बताएकी हुन् । ‘गुठी विद्येयक अघि बढाउनुपर्ने दुई […]

सिम्रौनगढको मालपोत र नापी कार्यालय अहिलेसम्म सञ्चालन नहुनु दुःखद: नेता साह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारा जिल्लाको सिम्रौनगढमा मालपोत र नापी कार्यालय संचालन नभएकोमा दु:ख व्यक्त गरेका छन् । बुधबार कार्यालय संचालनका लागि मागसहित अध्यक्ष साहको नेतृत्वमा बारा जिल्लाका नेताहरुको टोलीले भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालसंग भेट गरेका छन् । सो क्रममा अध्यक्ष साहले सरकारी निर्णय […]

‘टाइम वर्ष व्यक्ति’ बनिन् १६ वर्षीय ग्रेटा

काठमाडौं । जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ । वर्ष व्यक्ति दौडमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पार्दै ग्रेटा वर्ष व्यक्ति बनेकी हुन् । टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको […]

प्रदेश २ ले दिएको रिटमा सर्वोच्चले माग्यो केन्द्र सरकारको जवाफ

काठमाडौं । सर्वोच्च अदालतले सागरनाथ वन परियोजनालाई वन नियमन कम्पनीमा गाभ्ने निर्णय गर्नुको कारण माग गरेको छ । प्रदेश २ सरकारले संघीय सरकारको निर्णयविरुद्ध हालेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाई गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । संघीय सरकारले २३ जेठमा सागरनाथ वन विकास परियोजनालाई दी टिम्बर कर्पोरेसन अफ […]

सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, […]