इजलासमा रोशनीको बेचैनी, दिइन यस्तो बयान

ललितपुर । हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्। उनकै जाहेरीका आधारमा जबर्जस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो। उनी साढे ११ बजेतिर अदालतमा पुगेकी थिइन्। उनी अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन्। अलमलमा परेजस्तो देखिन्थिन्। केही […]

बिओके प्रकरणपछि पूर्व सिइओ अजय श्रेष्ठ पहिलो पटक मिडियामा, के के भने ?

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत बिओके प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन युज एचडिमा हरेक शनिबार राती ८:५०  बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरो मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, […]

यस्ता छन मन्त्रिपरिषद् बैठकका २१ निर्णय, हेर्नुहोस् सूचीसहित

काठमाडौं । सरकारले सीमा क्षेत्रमा थप ११४ ओटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर ३० गते) बसेको बैठकले सशस्त्र प्रहरी बलअन्तर्गत् ती बीओपी स्थापना गर्ने निर्णय गरेको हो । बैठकले नेपाल सरकारका दुईजना सचिवको सरुवा गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुखसचिव नारायणप्रसाद […]

राजपा सरकारमा आउन चाहे एक/दुई जना राजीखुसी छोड्न तयार छौं – बास्कोटा

काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा आउन चाहे सरकारले एक/दुई जना राजीखुसी छोड्न तयार रहेको बताए। ‘राजपा पनि सरकारलाई समर्थन गरेको पार्टी हो। बीचमा यस्तो खाल्डाखुल्डी के परेको थियो मन यताउती भाँच्चिएको थियो, त्यो मिल्यो,’ मन्त्री बाँस्कोटाले भने। राजपासँगको सहमतिले के असर गर्छ भन्ने कुरा […]

राजपासँगको सहमतिमा नेकपाका शीर्ष नेताको आपत्ति

काठमाडौँ । बुधबार साँझ राजपासँग भएको दुई सहमतिलाई लिएर नेकपाभित्रै खैलाबैला सुरु भएको छ । पार्टीको स्थायी समिति बैठकमा नेताहरुले के प्रयोजनका लागि राजपासँग अचानक सहमति गरेको भनेर प्रश्न उठाएका छन् । राजपासँग भएको सहमतिप्रति नेता माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र भीम रावललगायतका नेताहरुले असन्तुष्टि राखेका थिए। […]

भारतसँगको सीमा विवाद र एमसिसीको विषयबारे कांग्रेसले संसदमा आवाज उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि बस्ने संसद बैठकमा सरकारले नियमविपरीत गरेका निर्णयविरूद्ध आवाज उठाउने भएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेसले भारतसँगको सीमा विवाददेखि एमसिसीको विषयमा भोलि बस्ने संसदको बैठकमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो। कांग्रेसले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता (एमसिसी) लाई […]

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र सिभिल बैंकबीच सम्झौता

काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई)बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ […]

मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुद्वारा सपथ ग्रहण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को १३औँ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव […]

राष्ट्र बैंकको समीक्षा रिपोर्टमा बैंक ब्याजदर घट्दो

काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो […]

उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि महरा थुनामै रहने

काठमाडौं । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश जारी गरेको छ । विहीवार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको हो । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा […]